ताप्लेजुङका पत्रकार पन्दाक भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत



ताप्लेजुङ। ताप्लेजुङका पत्रकार चन्द्रबहादुर पन्दाक ‘प्रयास’ पुरस्कृत हुनुभएको छ । उहाँ आठौं भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार २०८१ बाट नगद ५१ हजार रुपैयाँ सहित पुरस्कृत हुनु भएको हो ।

पवित्रा–भेषराज स्मृति प्रतिष्ठानले शनिवार झापामा आयोजना गरेको कार्यक्रममार्फत पन्दाक पुरस्कृत हुनु भएको छ । पन्दाक ताप्लेजुङको दैनिक पत्रिका उज्यालो पोष्टका प्रकाशक साथै गोरखापत्र दैनिकका ताप्लेजुङ सम्बाददाता हुनुहुन्छ ।

कार्यक्रममार्फत उत्कृष्ट बिद्यालय, उत्कृष्ट शिक्षक र सर्बोकृष्ट बिद्यार्थी तथा उत्कृष्ट बिद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : 6:43 am

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले