सप्तरीको डाक्नेश्वरीका दुई वटै वडामा जसपाको उम्मेदवार विजयी



ताप्लेजुङ । स्थानीय तह उपचुनावमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाका दुई वडा जसपाले जितेको छ ।

डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र ४ मा जसपा उम्मेदवार विजयी भएका हुन् । वडा नं ४ मा देवेन्द्रप्रसाद यादव निर्वाचित भए भने वडा नं। १ मा धिरेन्द्रकुमार साह निर्वाचित भएका छन् ।

साहले ६५२ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका भूलियादेवी थरुनी ५८७ मतसहित निकटतम् प्रतिद्वन्द्वी रहिन् । एमालेकी भगवानी साहले २६५ मत प्राप्त गरिन् ।

प्रकाशित मिति : 5:19 am

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित

फुङ्लिङ–याम्फुदिन–कञ्चनजङ्घा बेस क्याम्प सडक कालोपत्रे कार्यको शिलान्यास

ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङको फुङ्लिङ (तोक्मेडाँडा)–दोखु–कामीडाँडा–थेचम्बु–चाक्सिबोटे–खाम्देम्बे–तेल्लोक–याम्फुदिन हुँदै कञ्चनजङ्घा