साङक देछ्योलिङको ११ ओैं वार्षिकोत्सव : हाजिरी जवाफमा भानुजन मावि प्रथम




रेडियो काबेली
ताप्लेजुङ । फुङलिङ नगरपालिकाको सुकेटारमा अवस्थित श्री साङक देछ्योलिङ गोन्पा विद्यालयको ११ ओैं वार्षिकोत्सव कार्यक्रम अन्तरगत दोस्रो दिन हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिका भित्रका आधारभुत तह स्तरीय हाजिरी जवाफ प्रतियोगितामा भानुजन माध्यमिक विद्यालय प्रथम भएको छ ।

त्यस्तै पाथीभरा क्यु लर्निङ विद्यालय हाङदेवा दोस्रो हुँदा, मेचि सेन्टमेरिज बोर्डिङ स्कुल तृतिय भएको विद्यालयका प्रधानाध्यापक पासाङ रिता शेर्पाले जानकारी दिनुभयो । प्रधानाध्यापक शेर्पाका अनुसार प्रतियोगितामा प्रथम भएको भानुजनले १२ हजार, दितिय भएको पाथीभरा क्यु लर्निङले ६ हजार र तृतिय भएको मेचि सेन्टमेरिज ३ हजार रुपैँया सहित प्रमाणपत्र प्राप्त गरेको छ । हाजिरी प्रतियोगितामा नगरभित्रका १२ वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 9:28 pm

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म

ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख बढी राजश्व सङ्कलन

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई

ताप्लेजुङ सेवा मलेसियाद्धारा उत्कृष्ट कार्य गर्ने दुई पदाधिकारीलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले उत्कृष्ट कार्य गर्ने

पाथीभराबाट पाँच महिनामा एक करोड ६४ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, पुस २२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट