साङक देछ्योलिङको ११ ओैं वार्षिकोत्सव : हाजिरी जवाफमा भानुजन मावि प्रथम




रेडियो काबेली
ताप्लेजुङ । फुङलिङ नगरपालिकाको सुकेटारमा अवस्थित श्री साङक देछ्योलिङ गोन्पा विद्यालयको ११ ओैं वार्षिकोत्सव कार्यक्रम अन्तरगत दोस्रो दिन हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिका भित्रका आधारभुत तह स्तरीय हाजिरी जवाफ प्रतियोगितामा भानुजन माध्यमिक विद्यालय प्रथम भएको छ ।

त्यस्तै पाथीभरा क्यु लर्निङ विद्यालय हाङदेवा दोस्रो हुँदा, मेचि सेन्टमेरिज बोर्डिङ स्कुल तृतिय भएको विद्यालयका प्रधानाध्यापक पासाङ रिता शेर्पाले जानकारी दिनुभयो । प्रधानाध्यापक शेर्पाका अनुसार प्रतियोगितामा प्रथम भएको भानुजनले १२ हजार, दितिय भएको पाथीभरा क्यु लर्निङले ६ हजार र तृतिय भएको मेचि सेन्टमेरिज ३ हजार रुपैँया सहित प्रमाणपत्र प्राप्त गरेको छ । हाजिरी प्रतियोगितामा नगरभित्रका १२ वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 9:28 pm

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर