पाथीभरामा कात्तिक महिनामा ३७ लाख ४४ हजार बढि भेटी सङ्कलन 



ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले प्रसिद्ध तीर्थस्थल पाथीभरामा गत कात्तिकमा सङ्कलन भएको भेटी सार्वजनिक गरेको छ । हरेक महिनाको भेटी सार्वजनिक गर्ने कार्यतालिका अनुसार नै समितिले कात्तिक महिनाको भेटी तथा दान सङ्कलनको विवरण आइतबार सार्वजनिक गरेको हो । 

कात्तिक महिनामा मात्रै ३७ लाख ४४ हजार ७ सय ५० रुपैयाँको भेटी तथा दान सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । यस्तै कात्तिकमा पाथीभरा दर्शनका लागि विभिन्न स्थानबाट ६१ हजार बढी तीर्थयात्री आएका थिए । 

समितिका अनुसार  ६१ हजार १ सय ७३ जना भक्तजन पाथीभरा आएका हुन् । समितिले भेटी रकम सँगै तीर्थयात्रीको विवरण पनि माषिक रुपमा सार्वजनिक गर्दै आइरहेको छ । 

प्रकाशित मिति : 6:51 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन