फुङ्लिङ १० ले दियो पाथिभरा क्षेत्रका होटल सञ्चालकरूलाई डस्टबिन



ताप्लेजुङ् । पाथिभरा क्षेत्रका होटल सञ्चालकरूलाई एक९एक थान डस्टबिन वितरण गरिएको छ । फुङलिङ नगरपालिका वडा नं. १० ले उक्त क्षेत्रका होटल पसल सञ्चालकलाई एक–एकथान डस्टबिन बितरण गरेको हो ।

पाथिभरा मन्दिरमा आउने भक्तजनहरूको चापलाई ध्यानमा राखी फुङलिङ नगरपालिका वडा नं. १० र ११ अन्तरगत पर्ने काफ्लेपाटी देखि ठूलो फेदी सम्मका सबै होटल पसलका सञ्चालकलाई डस्टबिन बितरण गरिएको फुङलिङ नगरपालिका वडा नं १० वडाध्यक्ष सन्तोष लिम्बूले जानकारी दिनुभएको छ ।

‘‘उहाँले भन्नु भयो, फोहोरमैलालाई व्यवस्थापन तथा न्यूनिकरण गरि स्वच्छ वातावरणका लागि काफ्ले पाटी देखि ठुलो फेदी सम्मका व्यवसाय गर्ने सम्पूर्ण व्यवसायीहरूलाई डस्टबिन वितरण गरि सहयोग गरेका हौँ ।”

फुङलिङ नगरपालिकाका उपप्रमुख भिमादेवी ओझाको उपस्थितिमा डस्टबिन बितरण गरिएको हो । 

प्रकाशित मिति : 5:48 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले