नेकपा एमाले मैवाखोलाको अध्यक्षमा राजन कुमार थत्लुङ



ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) मैवाखोला गाउँपालिका कमिटीेको अध्यक्षमा राजन कुमार थत्लुङ चयन हुनु भएको छ । मंगलबार र बुधबार भएको कमिटीको दोस्रो अधिवेशनबाट थत्लुङ अध्यक्षमा चयन हुनुभएको हो ।

त्यस्तै कमिटीको उपाध्यक्षमा पवित्रा तामाङ, सचिवमा थर्क कुमार चोङ्बाङ ( दिवस ), उप सचिवमा द्धोय राम कुमार वि क र विष्णु वनेम सहित ४१ सदस्यीय समिती चयन भएको छ ।

नेकपा एमाले मैवाखोलाको दोस्रो अधिवेशन प्रतिनीधि सभा सदस्य एवं पुर्वमन्त्री योगश कुमार भट्टराईको प्रमुख उपस्थितीमा सम्पन्न भएको छ ।

प्रकाशित मिति : 7:25 am

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम