सम्पादक खगेन्द्र अधिकारी सम्मानित




रेडियो काबेली
ताप्लेजुङ । उज्यालो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारी सम्मानित हुनुभएको छ । पत्रकारीता क्षेत्रमा रहि विशिष्ट योगदान गरेको भन्दै जिल्ला समन्वय समिती ताप्लेजुङले बुधबार आठौँ जिल्ला सभामा सम्मान गरेको हो । पत्रकार महासंघ ताप्लेजुङका पुर्व अध्यक्ष समेत रहनु भएका अधिकारीलाई प्रतिनीधि सभाका सदस्य एवं पुर्व मन्त्री योगेश कुमार भट्टराई, कोशी प्रदेश सरकारका उद्योग,कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम,प्रदेशसभा सदस्य तथा कोशी प्रदेश सरकारका पूर्वमन्त्री तिलकुमार मेन्याङ्वोले दोसल्ला ओढाएर साथै सम्मान पत्रले सम्मान गर्नुभएको हो । नागरिक दैनिकका संवाददाता समेत रहनु भएका अधिकारी ताप्लेजुङमा रहेर विगत लामो समयदेखी सक्रिय रुपमा पत्रकारीता गर्दै आउनु भएकोछ ।

प्रकाशित मिति : 9:42 pm

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि