सिटिजन लाईफ ईन्सुरेन्स ताप्लेजुङद्धारा सुत्केरी आमालाई न्यानो सिरक बितरण




रेडियो काबेली
ताप्लेजुङ । सिटिजन लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले सुत्केरी आमालाई न्यायो सिरक वितरण गरेको छ । कम्पनीले आफ्नो ७ औँ वार्षिक उत्सवको अवसरमा आईतबार जिल्लाका १० सुत्केरी आमालाई सिरक वितरण गरिएको शाखा प्रवन्धक शर्मिला भण्डारीले बताउनुभयो ।आफु पनि आमा बनि सकेकोले सुत्केरी अवस्थाको पिडा थाहा भएकोले आमाहरुलाई सिरक वितरण गरिएको शाखा प्रवन्धक भण्डारीको भनाई छ ।

उहाँका अनुसार जाडो मौसमलाई मध्यनजर गर्दै सुत्केरी आमाहरुलाई न्यानो होस भन्ने मुख्य उद्देश्यका साथ १० वटा सिरक वितरण गरिएको हो । सिरक पाएपछि सुत्केरी आमाहरु भने खुसी भएका छन् ।

प्रकाशित मिति : 7:53 pm

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि