प्रहरी निरीक्षक बिवेक बस्नेत बने असोज महिनाको उत्कृष्ट प्रहरी




रेडियो काबेली
ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक बिवेक बस्नेत असोज महिनाको उत्कृष्ट प्रहरी बन्नु भएको छ । प्रहरी निरीक्षक बस्नेतलाई बुधबार ६९ औँ प्रहरी दिवसको अवसरमा उत्कृष्ट प्रहरी घोषीत गरी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पुरस्कृत गरेको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख एवं प्रहरी नायव उपरीक्षक रवि रावलले उहाँलाई पुरस्कृत गर्नुभएको हो । पुरस्कृत गर्दै प्रहरी नायव उपरीक्षक रावलले प्रहरी निरीक्षक बस्नेतको कार्य कुशलतालाई आधार मानी पुरस्कृत गरिएको बताउँदै उक्त कार्य कुशलतालाई थप कायम राखेर अघि बढ्न शुभकामना समेत दिनुभयो ।

प्रकाशित मिति : 8:27 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले