ताप्लेजुङमा महिलालाई धम्की दिई जबरजस्ती करणी गर्ने एक जना पक्राउ



ताप्लेजुङ । ताप्लेजुङमा महिलालाई धम्की दिई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् । ३० वर्षीया एक महिलालाई विभिन्न डर त्रास धम्की दिने ४६ वर्षीय पुरुष पक्राउ परेका हुन् । 

धम्की दिई आफूलाई जबरजस्ती करणी गरेको भन्दै ति महिलाले असोज २६ गते प्रहरीमा जाहेरी दिएकी थिइन् । उक्त जाहेरीको आधारमा उक्त पुरुषलाई असोज २७ गते पक्राउ गरिएको प्रहरी निरीक्षक बिवेक वस्नेतले जानकारी दिनुभएको छ । 

मुलुकी अपराध संहिता २०७४ बमोजिम उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित महिला र पक्राउ पर्ने पुरुष दुवै जनाको नाम ठेगाना गोप्य राखिएको छ ।

प्रकाशित मिति : 6:45 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका