बाढीले बगाएको मेरिङदेन ५ र ६ जोड्ने अस्थायी मोटरवेल पुल निर्माण



ताप्लेजुङ । बाढीले बगाएको मेरिङदेन गाउँपालिका ५ र ६ जोड्ने अस्थायी मोटरेवल पुल निर्माण भएको छ । गत असोज ६ गते लङ्वा खोलामा आएको बाढीले बगाएको थुकिमाको वरकदेन र नाल्बु जोड्ने अस्थाई मोटरवेल काठेपुल निर्माण गरिएको हो । 

मेरिङदेन गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष मनोज कुमार तुम्बाहाम्फे र कार्यपालिका सदस्य पासाङ शेर्पाको अगुवाईमा ४० जना भन्दा बढि स्थानीय बासिन्दाहरूको श्रमदानमा तीन दिन पछि उक्त पुलको निर्माण सम्पन्न गरिएको वडा अध्यक्ष मनोज तुम्बाहाङफेले जानकारी दिनुभएको छ ।

पुल निर्माण भएको कारण स्थानीयहरु हर्षित भएका छन् ।

प्रकाशित मिति : 5:55 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले