फक्ताङलुङमा बाटो खनिरहेको स्काभेटरमा पहिरो खस्यो



रेडियो काबेली
ताप्लेजुङ । तमोर करिडोर अन्तर्गत जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नं. ३ खेसेवामा पहिरोले स्काभेटरमा क्षती पुगेको छ । सोमबार बिहान १०ः४५ बजे सडक खनि रहेको अवस्थामा बा.प्र.०१–००३ क ८२६३ नं.को स्काईभेटरलाई माथीबाट पहिरो खसी स्काईभेटर पुरी क्षती भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरिक्षक विवेक बस्नेतले जानकारी दिनुभयो ।

सिवा माध्यमिक विद्यालयका शिक्षक ओमनाथ गौतमका अनुसार पहरो भत्किएर मेशिनको आधा भाग पुरिए पनि स्काभेटर चालक रुपेश सार्की भने सकुशल रहेका छन् ।

प्रकाशित मिति : 1:01 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा