मैवाखोला माविको खेलमैदान विस्तारको कार्य सुरु 



ताप्लेजुङ । मैवाखोला मा.वि. तेम्बेको खेलमैदान विस्तारको काम सुरु भएको छ । मैवाखोला गाउँपालिका वडा नं. २ स्थित उक्त विद्यालयको खेलमैदानको विस्तार गर्ने कार्य आजबाट सुरु गरिएको हो । 

सेभेन साइजको खेल मैदानलाई विस्तार गरि इलाभेन साइजको बनाइने भएको छ । ३९ लाख ८४ हजार २३६ रुपैयाँको लागतमा शिखर निर्माण सेवा तथा सप्लायर्सले खेलमैदानको विस्तार कार्य सुरु गरेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभएको छ । 

खेल मैदान विस्तारको लागि मैवाखोला गाउँपालिकाले गत साउन २ गते टेन्डर खुलाएको थियो । 
 

प्रकाशित मिति : 8:51 pm

दिनेश खातीको नेतृत्वमा दलित मोर्चा गठन

ताप्लेजुङ, असोज २६ गते । ताप्लेजुङमा नेपाल दलित मोर्चाको जिल्ला

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले