ताप्लेजुङ गोल्डकपमा कुन टिमका लागि कति भए खर्च ?



रेडियो काबेली । ताप्लेजुङ गोल्डकप २०८१ मा ८ टिमका लागि १५ लाख ९२ हजार ५ सय ५० रुपैयाँ खर्च भएको छ । यो प्रथम र दोश्रो पुरस्कार वाहेकको खर्च हो ।

फुटबलको नियममा आवतजावत यातायात खर्च र गाँस बास खर्च वापत प्रदान गरिएको हो । सहभागी टिमलाई खेल्ने दिनसहित अघिल्लो दिन र पछिल्लो दिनगरि ३ दिनको सुविधा दिएको हो । प्रत्येक टिमका १६ जना खेलाडी, १ जना प्रशिक्षक, १ जना मेनेजर र १ जना मेडिकल सदस्य गरि १९ जनाका लागि दैनिक जनही १ हजार २ सय ५० रुपैयाँ दिएको हो ।

तर, त्रिभुवन आर्मीका लागि भने २४ जनालाई सुविधा दिएको थियो । क्लबले प्राप्त गरेको रकम जिल्लास्थित यातायात व्यवसायी र होटलमा नै खर्च गर्ने गरेको छ । संघर्ष स्र्पोटिङ क्लब उकालीपानी ताप्लेजुङलाई भुक्तानी गर्न बाँकी छ ।

प्रकाशित मिति : 10:29 am

ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल

ताप्लेजुङमा डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग

मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 

ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो