प्याबसनको आयोजनामा विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता हुँदै




रेडियो काबेली
ताप्लेजुङ । प्याबसनको आयोजनामा विधालय स्तरीय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । प्याबसनको वार्षिक कार्यतालिका अनुसार शुक्रबार (भोली) प्रतियोगिता लिटल बुद्ध बोर्डिङ स्कुलमा हुन लागेको प्रेन्सिपल युवराज गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा प्याबसन आवद्ध १५ विद्यालहरुका आधारभुत र माध्यमिक तहका विद्यार्थीहरुको सहभागीता रहनेछ । प्याबसनले आफ्नो वार्षिक कार्यतालिका अनुसार विद्यार्थीहरुको सर्वाङ्गीण विकास गर्नका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : 8:22 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका