ताप्लेजुङ गोल्डकप : पाँचथरलाई पराजित गर्दै सिराहा सेमिफाईनलमा प्रवेश




ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको दोश्रो संस्करण अन्तरगत आज (मंगलबार) भएको खेलमा सलहेस युवा क्लब सिरहा विजयी भएको छ । पाँचथर फुटबल क्लब पाँचथरलाई १–० ले पराजित गर्दै सिरहा सेमिफाईनलमा प्रवेश गरेको हो ।
हिजो ( सोमबार) भएको खेलमा कञ्चनजंघा फुटबल क्लब सिलिगुढी भारतलाई ७–५ गोलअन्तरले पराजित गर्दै संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङ सेमिफाईनलमा प्रवेश गरि सकेको छ ।

भाद्र १० गते सम्पन्न हुने पतियोगिताको बिजेताले ५ लाख रुपैयाँ र उपबिजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : 5:18 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले