ताप्लेजुङ गोल्डकप : पाँचथरलाई पराजित गर्दै सिराहा सेमिफाईनलमा प्रवेश




ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको दोश्रो संस्करण अन्तरगत आज (मंगलबार) भएको खेलमा सलहेस युवा क्लब सिरहा विजयी भएको छ । पाँचथर फुटबल क्लब पाँचथरलाई १–० ले पराजित गर्दै सिरहा सेमिफाईनलमा प्रवेश गरेको हो ।
हिजो ( सोमबार) भएको खेलमा कञ्चनजंघा फुटबल क्लब सिलिगुढी भारतलाई ७–५ गोलअन्तरले पराजित गर्दै संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङ सेमिफाईनलमा प्रवेश गरि सकेको छ ।

भाद्र १० गते सम्पन्न हुने पतियोगिताको बिजेताले ५ लाख रुपैयाँ र उपबिजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : 5:18 pm

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित