पाथीभरा क्षेत्रमा पर्यटनमैत्री वातावरण बनाउन गोष्ठी एवं कुक तालिम सम्पन्न



रेडियो काबेली

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पर्यटन मैत्री वातावरण बनाउन परामर्श गोष्ठी एवं कुक तालिम सम्पन्न भएको छ । पाथीभरा क्षेत्र विकास समितिको आर्थिक सहयोगमा सिभिल इन्जिनियर स्व। बिनोद सुब्बा सिरेङ चोङबाङ स्मृति प्रतिष्ठानको आयोजनामा परामर्श गोष्ठीको एवं कुक तालिम आइतबार सम्पन्न भएको हो ।

पाथीभरा क्षेत्र विकास समिति कार्यकारी निर्देशक प्रजिन हाङबाङले पाथीभरा क्षेत्रका होटेललाई व्यवस्थित गरी पर्यटनमैत्री वातावरणको सृजना गरी पर्यटकको आर्कषक गन्तव्यको रुपमा विकास गर्न कुक तालिम एवं परामर्श गोष्ठी कार्यक्रम गरिएको बताउनुभयो । साउन ७ गतेबाट सुरु भएको कुक तालिममा पाथीभरा क्षेत्रका ४२ होटेल व्यवसायीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 3:05 pm

वन पैदावार व्यवसायी सङ्घको अध्यक्षमा राई 

ताप्लेजुङ, मंसिर १७ गते । वन पैदावार व्यवसायी सङ्घ ताप्लेजुङको

फुङलिङ नगरपालिका सेसेलुङ महिला गोल्डकपको फाइनलमा 

ताप्लेजुङ, मंसिर १७ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई