फुङलिङ नगरपालिकाका सिभिल ईन्जिनियर एक लाख घुस रकम सहित पक्राउ



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत सिभिल ईन्जिनियर अख्तर हुसैनलाई अख्तियारले घुस रकम सहित पक्राउ गरेको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयबाट खटिएको टोलीले अधिकृत छैटौँ स्तर सिभिल ईन्जिनियर पदा कार्यरत हुसैनलाई १ लाख रुपैँया घुस सहित पक्राउ गरेको हो । खेल मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सुचना एवं उजुरीका आधारमा हुसैनलाई फुङलिङ नगरपालिका वडा नंं. ४ न्युरोड ट्याक्सी काउन्टर नजिकबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमेरेद्धारा हस्ताक्षरीत विज्ञप्तीमा जनाईएको छ ।

प्रकाशित मिति : 3:05 pm

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर