ज्यान मार्ने उद्योग मुद्धामा फरार मैवाखोलाका एक व्यक्ति पक्राउ




ताप्लेजुङ । ताप्लेजुङमा ज्यान मार्ने उद्योग मुद्धामा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मैवाखोला गाउँपालिका वडा नंं. ५ बस्ने ५३ वर्षीय फुर्वा दोर्ची भनिने फुर्वा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरिक्षक रवि रावलले जानकारी दिनुभयो ।

शेर्पालाई ज्यान मार्ने उद्योग अन्तरगत उच्च अदालत विराटनगर ईलाम ईजलासले २०७८ साल वैशाख १२ गते १ वर्ष कैद र १० हजार रुपैँया जरिवाना असुल उपर गर्न बाँकी रहँदा फरार रहेकाले खोजी गर्ने क्रममा उहाँलाई गाउँ मै लुकी रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

शेर्पालाई बाँकी कैद र जरिवाना भुक्तानको लागि थुनामा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 5:42 am

ताप्लेजुङ सेवा मलेसियाद्धारा उत्कृष्ट कार्य गर्ने दुई पदाधिकारीलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले उत्कृष्ट कार्य गर्ने

पाथीभराबाट पाँच महिनामा एक करोड ६४ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, पुस २२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट

पुस २५ गतेदेखि मेची राजमार्गको बहानन्दे–काबेली सडकखण्ड बन्द हुने

ताप्लेजुङ, पुस २२ गते । मेची राजमार्ग अन्तर्गत बहानन्दे काबेली

मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी बचत

रेडियो काबेलीताप्लेजुङ । मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी