फुङ्लिङ नगरपालिकाकाद्वारा  १ करोड ९३ लाख बढि राजश्व संकलन



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । फुङ्लिङ नगरपालिकाले १ करोड ९३ लाख बढि राजश्व संकलन गरेको छ । 

आज नगर सभाको १५ अधिवेशनमा बजेट पेश गर्दै नगरपालिकाका उपप्रमुख भिमादेवी ओझाले चालु आर्थिक वर्षको जेठ मसान्त सम्ममा १ करोड ९३ लाख ६९ हजार रुपैयाँ राजश्व संकलन गर्न सफल भएको बताउनुभएको हो । 

उक्त राजश्व संकलन नगरपालिकाले राखेको लक्ष्यको तुलनामा ६४.३४ प्रतिशत रहेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा ३ करोड १ लाख राजश्व संकलन गर्ने प्रक्षेपण राखेको थियो । 

प्रकाशित मिति : 12:45 pm

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ