मिक्वाखोलाले सुरु गर्‍यो आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धी सुझाब संकलन कार्यक्रम 



ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट निर्माण सम्बन्धी सुझाब संकलन कार्यक्रम सुरु भएको छ । 

वडा नं. १ खोक्लीङबाट आजदेखि गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८१/८२ को नीति कार्यक्रम तथा बजेट निर्माण पूर्व तयारी छलफल सुझाव संकलन कार्यक्रम सुरु भएको हो । 

मिक्वाखोला गाउँपालिकाको अध्यक्ष भक्त बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सुरु भएको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष डन्डु लामा शेर्पा साथै स्थानीय बासी र राजनीतिक दल सँगै विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : 1:05 pm

प्रथम मानाभारा गोल्डकपलाई ५ लाख ३७ लाख बढी नाफा 

ताप्लेजुङ, पुस ३० गते । प्रथम मानाभारा गोल्डकपलाई ५ लाख

पाथीभरा मन्दिरमा २४ लाख बढी भेटी सङ्कलन 

ताप्लेजुङ, पुस ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम