मैवाखोला गाउँपालिकामा गोलिया ओसारपसार बन्द



ताप्लेजुङ । ताप्लेजुङको गाउँपालिकाले आगामी जेठ १५ गते देखि करिव ४ महिनाका लागि गोलियाको ओसारपसार बन्देज गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै असार जेठ १५ देखि असोज मसान्त सम्मका लागि गोलियाको ओसारपसारमा प्रतिबन्ध लगाइएको जानकारी दिइएको हो ।

वर्षायाममा हुन सक्ने बाढी पहिरोको जोखिम तथा कच्ची मोटरबाटोमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न उक्त समयअवधिभर गोलियाको ओसारपसारमा पूर्ण रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 1:20 pm

अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप चौथो संस्करणको तयारी तीब्र 

ताप्लेजुङ , साउन १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक