ताप्लेजुङ महोत्सवको अवसरमा फुङ्लिङ नगरपालिकाले दियो स्थानीय बिदा



ताप्लेजुङ । फुङ्लिङ नगरपालिकाले स्थानीय बिदा दिएको छ। ताप्लेजुङ महोत्सवको अवसरमा नगरपालिकाले बिहीबार एक दिन नगरपालिका र अन्तर्गतका कार्यालयहरूमा स्थानीय बिदा दिएको हो।

फुङलिङ नगरपालिका नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक गरेको सूचनामा अति आवश्यक सेवा बाहेक फुङलिङ नगरपालिकाको कार्यालय, सो अन्तर्गतका वडा कार्यालयहरु एवं स्वास्थ्य संस्थाहरु तथा सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द रहने सूचनामा उल्लेख गरेको छ ।

प्रकाशित मिति : 9:25 am

प्रथम लिङ्तेप गोल्डकप : साथीभाइ र पाँचथर फाइनलमा प्रवेश 

ताप्लेजुङ, माघ १२ गते । साथीभाइ सामाजिक युवा क्लब फुङलिङ र

ताप्लेजुङमा चाँदी चोरी गर्ने पक्राउ 

ताप्लेजुङ, माघ १२ गते । ताप्लेजुङको  फुङलिङ बजारमा रहेको अनमोल

प्रथम लिङ्तेप गोल्डकप : सेमिफाइनका खेल हुँदै 

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपमा जारी

प्रथम लिङ्तेप गोल्डकपः साथीभाई र कुम्मायक सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा जारी प्रथम लिङ्तेप गोल्डकपमा साथीभाई

नाल्बुमा पुरुष तथा महिला फुटबल प्रतियोगिता माघ २५ गते देखी हुने

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका –६ नाल्बुमा अन्तर वडा स्तरीय