पत्रकार महासंघ ताप्लेजुङको ११औं साधारणसभा तथा अधिवेशन सम्पन्न



ताप्लेजुङ । नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको ११औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । महासङ्घको सभाहलमा आज उक्त साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो । 

केन्द्रीय प्रतिनिधि तथा पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य उद्धव तिमल्सिना र प्रदेश प्रतिनिधि तथा पत्रकार महासंघ कोशी प्रदेश समिति सदस्य माला पालुङ्वाको उपस्थितिमा सम्पन्न भएको उक्त सभाले सदस्यता शुद्धिकरण तथा नयाँ सदस्यताको विषय तत्काल टुङ्गो लगाई सांगठनिक अन्यौलता अन्त्य गर्न पत्रकार महासंघ केन्द्रीय र कोशी प्रदेश समितिको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

सभामा महासंघ सचिव सुवास आचार्यले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष मदन गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उक्त प्रस्तुत गरि उक्त प्रतिवेदनलाई सुझाव सहित पारित गरेको छ ।

प्रकाशित मिति : 12:50 pm

ताप्लेजुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

ताप्लेजुङ, जेठ ७ गते । ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित