नालिफुङवाको आयोजनामा सम्पन्न भएको वडा स्तरीय पुरुष फुटबलको उपाधि लिङखिमलाई



ताप्लेजुङ । नालिफुङवा युवा क्लब तथा सन लाईट युनाइटेड युथ क्लबको आयोजनामा सम्पन्न भएको वडा स्तरीय पुरुष फुटबल खेलको उपाधि लिङखिमले हात पारेको छ । शनिबार सम्पन्न भएको खेलमा लाई ट्राइबेकरमा ५-४ गोल अन्तरले आयोजकलाई पछि पार्दै उपाधि हासिल गरेको हो । 

उपाधि सँगै लिङमले नगद ८० हजार सहित मेडल ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ भने दोस्रो हुने आयोगकले ट्रफि मेडल प्रमाण पत्र सँगै नगद ५० हजारमा चित्त बुझाउनु परेको नालिफुङवा युवा क्लब तथा सन लाईट युनाइटेड युथ क्लबका अध्यक्ष विशाल लङ्वाले जानकारी दिनुभएको छ । 

नयाँ वर्षको अवसरमा गत चैत्र २५ गतेदेखि सुरु भएको खेल कोशी प्रदेश सभा सदस्य खगेन सिं हाङ्गामको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

प्रकाशित मिति : 4:56 am

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन