समाजवादी बिधार्थी युनियन ताप्लेजुङको अध्यक्षमा सर्गम शेर्पा




रेडियो काबेली
ताप्लेजुङ । समाजवादी बिधार्थी युनियन ताप्लेजुङको अध्यक्षमा सर्गम शेर्पा चयन हुनुभएको छ । बिहिबार समाजवादी बिधार्थी युनियन जिल्ला अध्यक्ष सरोज कङलिवाको अध्यक्षतामा र संगठनका केन्द्रियउपाध्यक्ष सुबास लाबुङको प्रमुख आतिथ्यता र संगठनका प्रदेश उपाध्यक्ष श्री लिङखिमको उपस्थितीमा शेर्पाको नेतृत्वमा ३९ सदस्यिय जिल्ला समिती गठन भएको हो ।

संगठनका निवर्तमान अध्यक्ष कङलिवाका अनुसार उपाध्यक्षमा ग्रस्मा लिम्बु, किसोर आबुहाङ र डोमा शेर्पा, सचिवमा लाजरस लिम्बु, सह–सचिवमा मनोज लिम्बु र कोषाध्यक्षमा रिता लिङखिम चयन हुनुभएको छ भने अन्य सदस्य रहेका छन् ।

प्रकाशित मिति : 12:42 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका