सुनको भाउ घट्यो



काठमाडौं । पछिल्लो समय बढ्दो क्रममा रहेको सुनको भाउमा बिहीबार सामान्य गिरावट देखिएको छ। चाँदीको भाउ भने यस दिन स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासँघको अनुसार बिहीबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ६०० र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँ थियो।बिहीबार चाँदीको भाउ भने स्थिर छ। यस दिन पनि चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यो बुधबारकै भाउ हो।

प्रकाशित मिति : 6:03 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका