कोरिया भाषा परीक्षामा ६ हजार बढि परीक्षार्थी पास



गएको फागुन ७ गतेदेखि चैत २४ गतेसम्म भएको भाषा परीक्षामा सहभागी ४० हजार पाँच सय ८० जनामध्ये छ हजार तीन सय २१ जना परीक्षार्थी पास भएका हुन् ।

अब सीप परीक्षणमा पास भएपछि उनीहरू कोरिया जान पाउने श्रमिकको सूचीमा सूचीकृत हुनेछन् । सीप परीक्षण आउँदो वैशाख ९ गतेदेखि वैशाख १५ गतेसम्म हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

उत्पादनमूलकतर्फको दोस्रो चरणको परीक्षा आउँदो वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म र तेस्रो चरणको परीक्षा आउँदो कात्तिक २६ गते देखि पुस २ गतेसम्म हुने तालिका छ ।

प्रकाशित मिति : 12:50 pm

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : पाँचथर फाइनलमा प्रवेश

ताप्लेजुङ, भदौ १७ गते । पाँचथरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : फाइनलका लागि झापा–११ र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : सलहेश फाइनलमा प्रवेश 

ताप्लेजुङ, भदौ १६ गते । सलहेश युवा क्लब सिराहा अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : पहिलो सेमिफाइनल खेलमा भारत र सलहेशबिचको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप