पाथीभरा क्याम्पस र स्ववियुलाई अखिल क्रान्तिकारी कमिटीको सहयोग



ताप्लेजुङ । ताप्लेजुङस्थित अनेरास्ववियु (क्रान्तिकारी) पाथीभरा बहुमुखी क्याम्पस इकाई कमिटीले क्याम्पस र स्ववियुलाई सामग्री सहयोग गरेको छ । इकाई कमिटीले पाथीभरा बहुमुखी क्याम्पस र सोही क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनलाई सहयोग गरेको हो ।

इकाई कमिटी उपाध्यक्ष रोशन लिम्बूका अनुसार क्याम्पसलाई छ–छ थान बाल्टी र जग साथै स्ववियुलाई डस्वीन (फोहरदानी) र पोचा उपलब्ध गराएको छ । बेला बेलामा विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आएको अखिल क्रान्तिकारी इकाई कमिटीले सो सामग्री सहयोग गरेको जनाएको छ ।

सहयोग सामग्री क्याम्पस प्रमुख सजन पौडेल र स्ववियुका पदाधिकारीलाई हस्तान्तरण गरिएको इकाई कमिटीले जनाएको छ । सामग्रा हस्तान्तरण कार्यक्रममा इकाई कमिटीका सचिव राज गुरुङलगायतको उपस्थिति रहेको बताइएको छ । eujyalopost.com

प्रकाशित मिति : 12:55 am

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित

फुङ्लिङ–याम्फुदिन–कञ्चनजङ्घा बेस क्याम्प सडक कालोपत्रे कार्यको शिलान्यास

ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङको फुङ्लिङ (तोक्मेडाँडा)–दोखु–कामीडाँडा–थेचम्बु–चाक्सिबोटे–खाम्देम्बे–तेल्लोक–याम्फुदिन हुँदै कञ्चनजङ्घा