पहाडी भेगमा पानी पर्ने



यतिबेला देशभर मौसम आंशिक बदली भएको छ । दिउँसोपख पहाडी भेगका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिमसँगै कोशी प्रदेशका पहाडी भेगमा दिउँसोपख पानी पर्ने सम्भावना छ । भारतबाट पानी पार्ने बादल नेपाल प्रवेश गरिरहेको र स्थानीय प्रभावले पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

भोलिदेखि मौसममा केही सुधार हुने मौसमविद रोजन लामिछानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 12:54 am

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन