लडेर घाइते भएका ताप्लेजुङको मिक्वाखोलाका लिम्बूको मृत्यु



ताप्लेजुङ । चिप्लिएर लडी घाइते भएका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं. ४ साँवाका ५४ वर्षीय सञ्चबहादुर लिम्बूको मृत्यु भएको छ ।

स्थानीय ज्ञानेन्द्रबहादुर लिम्बूको घरमा सामान पुर्‍याएर घर फर्कने क्रममा वडा कार्यालयमा छेउमा लडेका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिए ।

ताप्लेजुङ जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर लगिएको उनको मृत्यु भएको प्रहरीले बताएको छ। शव पोस्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइएको समेत प्रहरी निरीक्षक लुङ्गेलीले बताए । nagariknews.nagariknetwork.com

प्रकाशित मिति : 12:57 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका