ताप्लेजुङको सिरिजङ्गामा बाटो बनाउने क्रममा ढुङ्गाले लागेर एकको मृत्यु



ताप्लेजुङ ।  ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा बाटो बनाउने क्रममा एक जनाको मृत्यु भएको छ । घोरेटो बाटो बनाउने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर सिरिजङ्गा गाउँपालिका वडा नं. २ का ५६ वर्षीय कर्णबहादुर कुँवरको मृत्यु भएको हो । 

 जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार सिरिजङ्गा गाउँपालिका वडा नं. २ कै आम्बेगुदिनको बारुन्दिन टोलमा घोरेटो बाटो बनाउने क्रममा झरेको ढुङ्गाले लागेर उहाँको मृत्यु भएको हो । 

स्थानीयले भने मृतकको नाम दुर्गाबहादुर भनेका छन् । 

प्रकाशित मिति : 1:00 pm

पाथिभरा बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तन सम्बन्धी विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान

सौगात विष्ट ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसले

ताप्लेजुङमा एसईईका ६ परीक्षा केन्द्र कटौती

ताप्लेजुङ, चैत ४ गते। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने

ताप्लेजुङमा मालपोतद्वारा ४० लाख बढी राजस्व सङ्कलन

ताप्लेजुङ, चैत्र ४ गते । मालपोत कार्यालय ताप्लेजुङले ४० लाख

पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको सुनचाँदी रिफाइन गर्न थालियो

ताप्लेजुङ, चैत्र ४ गते । पाथीभरामा सकल भएको सुन तथा

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)