ताप्लेजुङमा मनाइयो ग्याल्पो ल्होसार



ताप्लेजुङ । ताप्लेजुङमा ग्याल्पो ल्होसार मनाइएको छ । नयाँ वर्ष २१५१औं शिङ फो डुग ल्हो ग्याल्पो ल्होसार मनाइएको हो ।

नेपाल शेर्पा संघ र हिमालयन शेर्पा सांस्कृतिक केन्द्र ताप्लेजुङको आयोजनामा जिल्ला समन्वय समिति ताप्लेजुङको प्राङ्गणमा शुभकामना आदान प्रदान कार्यक्रम भएको हिमालयन शेर्पा सांस्कृतिक केन्द्र ताप्लेजुङका सचिव तेन्जीङ शेर्पाले बताउनुभयो ।

फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा शेर्पा समुदायका व्यक्तित्वहरू सँगै विभिन्न समुदायका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 12:39 am

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन