मैवाखोला गाउँपालिकाद्धारा उन्नत मुर्रा राँगा वितरण




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले भैँसीको नश्ल सुधारका लागि उन्नत जातको ५० प्रतिशत मुर्रा राँगा वितरण गरेको छ । गाउँपालिका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष चन्द्र तामाङका अुनसार पालिकाको आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत कार्यक्रम अन्तरगत वडा नं. १ को साँझ बिहानी कृषि तथा पशुपन्क्षी फर्मलाई राँगा वितरण गरिएको हो । उक्त मुर्रा राँगाबाट नश्ल सुधारका साथै मासु, दुग्धजन्य पदार्थहरु उत्पादन गरि वडाको जनताको जिवनस्तर उकास्न साथै व्यवसाय गर्न थप सहयोग विश्वास गाउँपालिकाको रहेको छ ।

प्रकाशित मिति : 11:25 am

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको

आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

ताप्लेजुङ, पुस १७ गते । पुस १३ गते कीर्तिमान बनेको

सानिमा मिडल तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प 

ताप्लेजुङ, पुस १७ गते । ७३ मेगावट क्षमताको सानिमा मिडल

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान थप

ताप्लेजुङ, पुस १७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान