पाँचथरमा छिमेकिले भरुवा बन्दुकले हान्दा एक घाइते



पाँचथर । फिदिम ११ फलाटेमा छिमेकीले भरुवा बन्दुकले हान्दा एक घाइते भएका छन् । गाउँकै स्थानीय भगेन्द्र घिमिरेले भरुवा बन्दुकले हान्दा हाइड्रोको डिउटिमा जाँदै गरेका मेघराज आङवो घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घाइते आङवोलाई जिल्ला अस्पताल पाँचथरले थपउपचारको लागी सुविधा समपन्न अस्पततालमा रेफर गरिरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्ष सुमित कुस्वाहकले जानकारी दिए । दुई जनाको बिबादको कारण घिमिरेले भरुवा बन्दुकले हानेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ । आङ्बोलाई बन्दुक हान्ने घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी पाँचथरले जनाएको छ ।

केन्जो खबर

प्रकाशित मिति : 2:06 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका