सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढ्यो




रेडियो काबेली
ताप्लेजुङ । सुनको भाउ मंगलबार (आज) तोलामा तीन सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १८ हजार ६ सय रुपैयाँ तोकिएको छ । आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलाको १४ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर तोलाको १४ सय २० रुपैयाँ तय भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : 11:12 am

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र