ताप्लेजुङको नाल्बूमा आगलागी हुँदा एक घर जलेर नष्ट 



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको नाल्बूमा एक घर जलेर पूर्णरुप नष्ट भएको छ । मेरिङदेन गाउँपालिका वडा नं. ६ नाल्बू निवासी कर्ण प्रसाद तुम्बाहाङफेको तिल तले घरमा आज दिउसो १:३५ बजे आगलागी हुँदा जलेर नष्ट भएको हो । 

तुम्बाहाङफेको बाहिरबाट सिमेन्ट, बालुवाले ढलाई गरेको तीन तले घर जलेर पूर्ण रुपमा नष्ट भएको मेरिङदेन गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनु भएको छ  ।

आगलागीमा के कति क्षति भयो भन्ने कुराको विस्तृत विवरण आउन बाँकी रहेको मेरिङदेन गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष मनोज कुमार तुम्बाहाम्फेले बताउँनुभयो । 

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १०:४३

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको