कोरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूको रजिस्ट्रेशन नम्बर परिवर्तन




रेडियो काबेली

काठमाण्डौँ । कोरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूको रजिस्ट्रेशन नम्बर परिवर्तन भएको छ ।

उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिएकाहरूको यसअघि कायम भएको रजिस्ट्रेशन नम्बर परिवर्तन भएको ईपीएस कोरिया शाखाले जनाएको छ । शाखाका अनुसार उनीहरूको पहिलेको रजिस्ट्रेशन नम्बर परिवर्तन भएर आएको छ ।

परिवर्तित नयाँ रजिस्ट्रेशन नम्बर फाराम भर्दाको वेबसाइट https://eoers.epsnepal.gov.np मा पुनः लगइन गरेर प्रिन्ट गर्न सकिने शाखाले जनाएको छ । भाषा परीक्षाको लागि १ लाख ६४ हजारभन्दा धेरैले आवेदन दिएका छन् ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार ०७:५१

साङक देछ्योलिङ गोन्पा विद्यालयको ११ औँ वार्षिकोत्सवमा विविध कार्यक्रमहरु सुरु

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको फुङलिङनगरपालिका स्थित सुकेटारमा अवस्थित श्री साङ्क

ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा धाम क्षेत्रमा यो वर्षको पहिलो पटक

मधेश प्रदेशमा ७ स्थानमा उपनिर्वाचन, १०३ जनाको उम्मेदवारी

ताप्लेजुङ । मधेश प्रदेशको सातवटा वडामा अगामी मंसिर १६ गते

२ वर्ष कैद सुनाइएका गुन्डा नाइके सत्यमान लामा पक्राउ

काठमाडौं । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका गुन्डा

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा शपथ तथा पदभार ग्रहण

ताप्लेजुङ । जिल्ला होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिले शपथ