ताप्लेजुङ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा रहेको ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर ! जहाँ आफ्नो मनोकाङ्क्षा पुरा गर्नका लागि लाखौं भक्तजन आउने गर्दछन् । तस्विरमा हेर्नुस ।
तस्विर : एलिना दियाली

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार १२:५४
प्रतिक्रिया