प्रभु बैंक ताप्लेजुङद्धारा पाथीभरा क्षेत्रका लागि ३२ थान डस्बिन हस्तान्तरण



ताप्लेजुङ । प्रभु बैँक ताप्लेजुङ शाखाले पाथीभरा क्षेत्र विकास समितिलाई ३२ थान डस्बिन हस्तारण गरेको छ । बैँक सामाजिक उत्तरदायित्व अन्तर्गत हिउँ र चिसोले नबिग्रिने एफआरपि डस्बीन (फोहोर राख्ने भाँडा) शुक्रबार हस्तान्तरण गरेको हो ।

प्रतिगोटा ६ हजार २ सय रुपैयाँ पर्ने डस्बिनको कूल मूल्य १ लाख ९८ हजार ४ सय रुपैयाँ रहेको बैंकले जनाएको छ ।
पाथीभरा क्षेत्रलाई सफा बनाउन सहयोग पुगोस भनेर पाथीभराको काफ्लेपाटीमा पुगेर पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे र कार्यकारी निर्देशक प्रजिन हाङ्वाङलाई उक्त डस्बिन हस्तान्तरण गरिएको बैँकका शाखा प्रमुख गिरीले बताए ।

प्रकाशित मिति : 9:43 am

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि