पथरी जेसिजको अध्यक्षमा राज कुमार विश्वकर्मा निर्वाचित




रेडियो काबेली
ताप्लेजुङ । पथरी जेसिजको अध्यक्षमा राज कुमार विश्वकर्मा निर्वाचित भएका छन् । शनिबार भएको १२ औँ साधारण सभाबाट विश्वकर्मा सन् २०२४ का लागि अध्यक्ष पदमा सर्वसम्म चयन भएका हुन् ।

त्यस्तैगरि कार्यकारिणी उपाध्यक्षमा नगेन्द्र घिमिरे र गङ्गाराम साह चयन हुँदा उपाध्यक्षमा बिराज राजा कार्की,वर्षा कङ्शाकार,हिमाल सेन्चुरी र निर्मल अधिकारी र सचिवमा अम्बर नेपाली चयन भएका छन् । उक्त कार्यसमितीको जेसिजको नियम अनुसार एक वर्ष कार्यकाल रहने गर्दछ । जेसिज युवाहरुको व्यक्तित्व साथै नेतृत्व विकासको क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय संस्था हो ।

प्रकाशित मिति : 4:22 pm

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा

पाथीभरामा साढे ७५ लाख भेटी सङ्कलन

साहारा लिम्बूफुङलिङ, पुस २ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा