पथरी जेसिजको अध्यक्षमा राज कुमार विश्वकर्मा निर्वाचित




रेडियो काबेली
ताप्लेजुङ । पथरी जेसिजको अध्यक्षमा राज कुमार विश्वकर्मा निर्वाचित भएका छन् । शनिबार भएको १२ औँ साधारण सभाबाट विश्वकर्मा सन् २०२४ का लागि अध्यक्ष पदमा सर्वसम्म चयन भएका हुन् ।

त्यस्तैगरि कार्यकारिणी उपाध्यक्षमा नगेन्द्र घिमिरे र गङ्गाराम साह चयन हुँदा उपाध्यक्षमा बिराज राजा कार्की,वर्षा कङ्शाकार,हिमाल सेन्चुरी र निर्मल अधिकारी र सचिवमा अम्बर नेपाली चयन भएका छन् । उक्त कार्यसमितीको जेसिजको नियम अनुसार एक वर्ष कार्यकाल रहने गर्दछ । जेसिज युवाहरुको व्यक्तित्व साथै नेतृत्व विकासको क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय संस्था हो ।

प्रकाशित मिति : 4:22 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी