शिक्षकको अभावले पठनपाठनमा प्रभावित



फुर्बा शेर्पा

मेरिङदेन २ न.ं वडा सान्थाक्रामा शिक्षकको अभावले पठनपाठनमा प्रभावित पुगेको छ।
सिहं देवि आधारभूत विधालयमा अर्धवार्षिक परिक्षा नजिकिन्दै गर्दा समेत शिक्षक प्रयाप्त नहुदा पठनपाठनमा प्रभाव पुगेको हो ।

विधालयमा जम्मा ७ जना शिक्षकले ८ कक्षा सम्म र एक बाल शिक्षा गरि नौ वटा कक्षा सम्म पढाउनु पर्दा समस्या आएको विद्यालय व्यावस्थान समिति अध्यक्ष पेम्बा शेर्पाले बताए ।

शेर्पाका अनुसार प्रथम त्रैमासिक परीक्षा हुनु अगावै ४०% पढाई भई सकेको हुनु पर्ने कार्यपालिकाको निणर्य भएता पनि विधालयमा भने अझै पनि प्रत्येक कक्षामा २ / २ वटा बिषयको पढाइ नै भएको छैन ।

विद्यालय जस्तो पवित्र स्थलमा राजनितिकरण भईरहेकोले बिद्यार्थीहरुको जिवन माथी नै खेलवाड भईरहेको समेत शेर्पाको भनाई छ।

बि.बि.स अध्यक्ष र प्रधाना ध्यापकले प्रत्येक जनप्रतिनिधि र शिक्षा शाखालाई पटक पटक विधालयको समस्या राख्दा समेत कसैको ध्यान नगएको प्रधाना ध्यापक श्याम कुमार शेर्पाले बताए ।

प्रकाशित मिति : 3:10 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम