शिक्षकको अभावले पठनपाठनमा प्रभावित



फुर्बा शेर्पा

मेरिङदेन २ न.ं वडा सान्थाक्रामा शिक्षकको अभावले पठनपाठनमा प्रभावित पुगेको छ।
सिहं देवि आधारभूत विधालयमा अर्धवार्षिक परिक्षा नजिकिन्दै गर्दा समेत शिक्षक प्रयाप्त नहुदा पठनपाठनमा प्रभाव पुगेको हो ।

विधालयमा जम्मा ७ जना शिक्षकले ८ कक्षा सम्म र एक बाल शिक्षा गरि नौ वटा कक्षा सम्म पढाउनु पर्दा समस्या आएको विद्यालय व्यावस्थान समिति अध्यक्ष पेम्बा शेर्पाले बताए ।

शेर्पाका अनुसार प्रथम त्रैमासिक परीक्षा हुनु अगावै ४०% पढाई भई सकेको हुनु पर्ने कार्यपालिकाको निणर्य भएता पनि विधालयमा भने अझै पनि प्रत्येक कक्षामा २ / २ वटा बिषयको पढाइ नै भएको छैन ।

विद्यालय जस्तो पवित्र स्थलमा राजनितिकरण भईरहेकोले बिद्यार्थीहरुको जिवन माथी नै खेलवाड भईरहेको समेत शेर्पाको भनाई छ।

बि.बि.स अध्यक्ष र प्रधाना ध्यापकले प्रत्येक जनप्रतिनिधि र शिक्षा शाखालाई पटक पटक विधालयको समस्या राख्दा समेत कसैको ध्यान नगएको प्रधाना ध्यापक श्याम कुमार शेर्पाले बताए ।

प्रकाशित मिति : 3:10 pm

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज