फुङलिङको बजेट ७९ करोड १२ लाख



ताप्लेजुङ, असार १० गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३-०८४ का लागि ७९ करोड १२ लाख २६ हजार ७९० रुपियाँ बजेट सार्वजनिक गरेको छ । मङ्गलबार सम्पन्न गाउँसभामा मार्फत पालिका उपप्रमुख भिमा ओझाले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।

उपप्रमुख ओझाले प्रस्तुत गर्नुभएको बजेटमध्ये चालुतर्फ ४७ करोड ६८ लाख ३२ हजार ७ सय ९० रुपियाँ र पुँजीगततर्फ ३१ करोड ४३ लाख ९४ हजार रुपियाँ विनियोजन गरिएको छ । जसमा आर्थिक विकास तर्फ १५ करोड ३१ लख १०० रुपियाँ रहेको छ ।

यस्तै सामाजिक विकास तर्फ ३६ करोड ८१ लख ७७ हजार २०० रुपियाँ र पूर्वाधार विकास तर्फ २३ करोड ९२ लाख ७७ हजार ७०० रुपियाँ छुट्याइएको छ । साथै सुशासन तथा अन्तरसम्बन्धी क्षेत्रका लागि १६ करोड ८७ लाख ४० हजार ७९० रुपियाँ रहेको छ ।

प्रकाशित मिति : 9:34 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी