नेपाल विद्यार्थी सङ्घ स्ववियु परिषद कोशी प्रदेश सहसचिवमा तिल कुमार जोगी निर्वाचित



 ताप्लेजुङ, मंसिर १५ गते । स्वतन्त्र विद्यार्थी युनियन पाथिभरा बहुमुखी क्याम्पसका स्ववियु सभापति तिल कुमार जोगी नेपाल विद्यार्थी सङ्घ स्ववियु परिषद कोशी प्रदेश सहसचिवमा निर्वाचित हुनुभएको छ । 

स्ववियु परिषद राष्ट्रिय अधिवेशन २०८२ बाट जोगी सर्वसम्मत नेपाल विद्यार्थी सङ्घ स्ववियु परिषद कोशी प्रदेश सहसचिव पदमा चयन हुनुभएको हो । 

प्रकाशित मिति : 9:02 pm

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका