ताप्लेजुङको फक्ताङलुङमा लडेर एक जनाको मृत्यु



ताप्लेजुङ, मङ्सिर ९ गते । ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका(३, लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय बलबहादुर तवेवुङ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय मछिन्द्र तवेवुङ लिम्बूका अनुसार तवेवुङमाझ कटेरी भन्ने स्थानमा घाँस काट्न गएका थिए । सोही ठाउँमा नै उनको लडेर मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति : 8:21 pm

तेम्बामा जारी फुटबल प्रतियोगितामा पाँचथर र इलाम सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, मंसिर ९ गते । ताप्लेजुङको साँवास्थित तेम्बामा जारी अन्तरपालिका

जेनजी–जेट रेड फोर्स ताप्लेजुङको संयोजकमा रोशन साउदेन

ताप्लेजुङ, मंसिर ९ गते । जेनजी–जेट रेड फोर्स ताप्लेजुङको संयोजकमा

ताप्लेजुङमा भालुको आक्रमणबाट महिला घाइते

ताप्लेजुङ, मंसिर ९ गते । ताप्लेजुङमा भालुको आक्रमणबाट एक महिला

ताप्लेजुङको फक्ताङलुङमा लडेर एक जनाको मृत्यु

ताप्लेजुङ, मङ्सिर ९ गते । ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका(३, लिङखिमका एक

ताप्लेजुङमा हराएको मोटरसाइकल फेलापारि सम्बन्धित धनीलाई बुझाइयो

ताप्लेजुङ, मंसिर ९ गते । ताप्लेजुङमा हराएको मोटरसाइकल फेलापारि सम्बन्धित