नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ः३० बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

आइतबार बस्ने तय गरिएको बैठक पूर्व केन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनप्रति शोक प्रकट गर्दै स्थगित गरिएको थियो। असोज २८ गतेदेखि जारी बैठकमा पार्टीको महाधिवेशन कहिले गर्ने भन्ने विषयमा मतभेद देखिएको छ। संस्थापन पक्षका नेताहरूले आगामी निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् भने विपक्षी धारका नेताहरूले महाधिवेशन सम्पन्न गरेर मात्र चुनावमा जानुपर्ने अडान लिएका छन्।

प्रकाशित मिति : 7:42 am

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य